Posted by: Gautam B. December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
हा हा हा, क्यै मेसो पाईभ्या'को छैन मैले भउते। फुस्रे जोगी पातकी गाममा धुनी लाम्दै 'जय शम्भो' नारा लाएर जथाभावी गफ हाँक्दै हिन्या देख्या हो मैले पनि। बेला-बेलाँ केटाकेटीलाई के जाति 'ढुंगे खेल' पनि सिकाम्थ्यो रे! तर गाममा तो पातकी जोगीलाई बाउलाई जस्तो भाउ दे'र राख्नी यिनै तिन्टा बूडा हुन्, पुण्टे दाई, राहू बूडा र जिम्माल! जोगीको कर्तूतको जिम्मेवारी सप्पै यिनेको हो। ती जिम्माल्नी पनि--? राम!राम!!राम!! जिम्मालले सालीको छोरो ल्या'र पालम्ला, आफ्नै जस्तै त हो नि त्यो पनि भनेकै थे। बूढेशकालँ मति बिग्रेसी कस्को के लाउछ?! जिम्माल फेरि कता ग'र हाम फाल्लान्, खोज्न जाम् केटा हो।
Read Full Discussion Thread for this article