Posted by: Gautam B. December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
अब चौतारी बनाउनेले राहू बूडाको नाम पनि थपौँ है, अनि Amazing केटाको नाम पनि 'झिल्के' राखौँ। अनि गाम्लेजति सबै चाट-समोसातिर लागे। चाट-समोसाले चौतारीलाई खाने भो। चौतारीका दिन पनि सकिन लागेका हुन् कि के हो?!
Read Full Discussion Thread for this article