Posted by: Gautam B. December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
जमाना पनि गज्जबको आयो बा! चौतारीमा रातभरि हाँडी र स्टीलका थालहेरु झगडा गरेछन्! यी दादा पनि छाडा भए, अपिसको काम गर्नु छ कम्पुटराँ' भनेर भाउज्यूलाई ढाँटेर रातभरि चौतारीतिर गए! भाउज्यूलाई कुरा नलगाई भ' छैन।
Read Full Discussion Thread for this article