Posted by: vivasg December 28, 2006
दुखिको कबिता
Login in to Rate this Post:     0       ?        
नझारु भन्छु आँखाको आशु, अनयाँसै झर्छ'नी सम्झदैन यो दुखी मन सम्झाउदा'नी जागरै मर्छ'नी, आमाको यादमा रुदा त झन मुटु नै ठाउँ सर्छ'नी जता गयो थक्करै मात्र बाँच्न त मैलएनै पर्छ'नी, मै मरे भने फेरी एही प्याला कस्ले भर्छ्'नी नसक्ने रैछु केही गर्न जे लेख्छ भाबी उहि गर्छ'नी !!!
Read Full Discussion Thread for this article