Posted by: Hi_nanu December 28, 2006
what is your new year resolution?
Login in to Rate this Post:     0       ?        
लाइफ् चलेकै छ,लाइफ् चदै पनि जाला,चाहे यहाँ बित्ला वा आफ्नै देश्मा बित्ला किन धेरै चिन्ता गरि राख्नु? तर साझामा यसो भलाकुसारि गर्न आउदा चाहि बिद्वान् मान्छेहरु पनि किन आफैले आफैलाइ LooTeKuKuR भन्या होला भन्ने कुरा जान्न पाए आफुलाइ धन्य ठान्ने थिएँ
Read Full Discussion Thread for this article