Posted by: Dada_Giri December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
वास्तवमा कुरो के भने नि साथी हो वास्तवमा कुरो के भने नि साथी हो (ह्यात्तेरिका कस्तो कुरै आएन भन्या)। ए यसो हो, मैले माया गरेर तेसो भनेको के। रेस्पेउट गरेरै हो। ल मलाई कार्यबाही गरुम्। चौपारीको बिधान मिचेकोले म नैतिकताको आधारमा हाराखिरि गर्छु। लगातार ४ पोस्टसम्म म आउट है त।
Read Full Discussion Thread for this article