Posted by: Rahuldai December 28, 2006
Login in to Rate this Post:
0
?
तारेमाम है सब लाई, आज को टपिक चाँही काली, गोरी रहेछ। मिस् लाई कालि भन्ने हिम्मत् नि गरे छ, कलियुगका बिद्यार्थीहरुको केहि भरोसा हुन्न, हाम्रा जमानामा त मिस् देखी ------ के भन्ने अब।