टाढा क्षितिजसम्म पुगिसको होला है. दादाजी, धन्यवाद है शुभोत्सुकताको लागि । त्यो कार्यक्रम अहिले अघोषित विश्राममा छ । अलिकति समयाभाव, अलिकति उर्जाभाव .."/>
Posted by: Nepe December 28, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
>२०औँ संस्करण सम्म सुन्या हो "सामयिक सायरी" >टाढा क्षितिजसम्म पुगिसको होला है. दादाजी, धन्यवाद है शुभोत्सुकताको लागि । त्यो कार्यक्रम अहिले अघोषित विश्राममा छ । अलिकति समयाभाव, अलिकति उर्जाभाव भन्नुपरो । क्यार्नु यो सृजना उर्जा भन्ने जिनिस चिन्ता, छटपटी र संघर्षको बेलाँ बाक्लिने तर पट्यारलाग्दो प्रतिक्षाको घडीमा भने पातलिने जातको हुनी रैछ । Nepe
Read Full Discussion Thread for this article