Posted by: Bhunte December 28, 2006
Nepali Doctors in Strike
Login in to Rate this Post:     0       ?        
कुकुरले मान्छे लाई टोक्यो भनेर डाक्टर साब हरुले कुकुर लाई टोक्न त भयन नि । कहिले तराइ बन्द, कहिले सिविल् वार् रे, अनि तेस् ले पनि नपुगि डाक्टर को हड्ताल् रे। हाम्रो देस् मा सबै भन्दा पढे लेखेका जाने बुझेका हरु ले दुखि बिरामि को मर्म बुझि दिनु पर्यो। दोषि लाइ कार्बाहि गर्ने तरिका अरु पनि त छ नि।
Read Full Discussion Thread for this article