Posted by: Dada_Giri December 27, 2006
Login in to Rate this Post:
0
?
मायालु हौ भनूम् भने माया लुकाउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ
चौपारी होऊ भनुम् भने च्याटरुम गनाउँछ्यौँ
च्याटरुम होऊ भनुम् भने शित्तल बनाउँछ्यौँ
... ... ...