Posted by: Rahuldai December 27, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
के हो यो जी एफ भनेको? हाम्रो पालामा त जी एफ भनेको कालेज भरिको सयुक्त कक्षा बहिस्कार general footing, बुझिन्थ्यो, अहिले कहिले आफ्नो, कहिले साथिको त्यो नि च्वाँक भन्छ। जे भये नि मिलेन, बाबै। चिलिम् चाहि दिन्छु ल, भित्र सम्म तान्ने होइन नि फेरि, अस्पताल् हरु हडतालमा भाको बेला।
Read Full Discussion Thread for this article