Posted by: Tyra December 27, 2006
Login in to Rate this Post:
0
?
सान्नानि लाइ:
त्यो जेरि जस्तै सेल् सहि
तर मिठो गरि खाइयो
आफ्नो पहिलो प्रोजेक्ट् थ्यो
सफल् भएर दङ परियो
पछुतो नमान सान्नानि
अर्को पटक् गोलो सेल पकाउला
गोलो नभए के भो र
कसै लाइ नदेखाइ एक्लै खाउला :P
u'r welcome saans
i'm fine ..timi laai kasto chha ni :D