Posted by: Hi_nanu December 27, 2006
मेरो कबिता
Login in to Rate this Post:     0       ?        
क्याप्टेनको जस्तो खोज् अनि हुक्काको जस्तो लगानि गर्न सके चाहिन्न अरु केहि भाउतेको जस्तो गजल् अनि राहुल् दाइको जस्तो कबिता कोर्न सके चाहिन्न अरु केहि ओक् को जस्तो आत्मकथा अनि राम् प्रसाद्को जस्तो कथा लेख्न सके चाहिन्न अरु केहि सानको जस्तो साझा लोक्तन्त्र नेपालमा अनुभव गर्न पाए चाहिन्न अरु केहि ।
Read Full Discussion Thread for this article