Posted by: world_map December 27, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! ल, दादाले मिलाउनुभएछ 'कालीकोट'। अब दादालाइ कालीकोट घुम्नको लागि दुइटा फ्रि टिकट पुरस्कार दिनु पर्ला।:) ल अर्को प्रश्न, यो चैं गाउँ खाने कथा हो। Q4. घरतिर जाँदा वनतिर मुख, वनतिर जाँदा घरतिर मुख के हो? :)
Read Full Discussion Thread for this article