Posted by: Tyra December 27, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
सान्नानि र गालब लाइ बधाइ ! गालब को अवार्ड् टिबि मा न्युज् आ'र पो था'पाए मैले त :P (मोमो मलाइ नि देउ है ल ) ग्वाचे को कथा राम्रो लाग्यो ! ओ भौते दाइ म नहुदा जेपिटि कराउने ऐले चै कता हराउने :( मिस्टु व्हाट्स अप?
Read Full Discussion Thread for this article