Posted by: world_map December 27, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
हा हा! गाले त साँच्चिकै भूगाले व्यक्ति नै रहेछ. ल अर्को प्रश्न. Q3. नेपालको जिल्ला मध्ये सबभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो?
Read Full Discussion Thread for this article