Posted by: world_map December 27, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
हा हा! गाले रमाइलो कथा भन्यौ. वास्तवमा गालेको टाइटल 'चौतारी भूगाले व्यक्ति' हो. :P ल मेरो दोस्रो प्रश्न पनि भूगोलसँगै सम्बन्धित छ. टराइ मारूम्. :)
Read Full Discussion Thread for this article