Posted by: Rahuldai December 26, 2006
मेरो कबिता
Login in to Rate this Post:     0       ?        
थोरै असल र धेरै खराब बीच भए छु हिजो बनाई आज भत्केको पीच भए छु न बाहुबली रावण भएछु न मर्यादा राम भएछु सब् को काम् सघाउंदैं, ब्यर्थै चौतर्फि बद्नाम् भएछु के जिउनु खै खाए खा न खाए घीच भए छु थोरै असल र धेरै खराब् बीच् भए छु नाम् कमाउने धूनमा दाम् कमाउन बिर्सेछु आज रित्तो थालमा मनको लड्डु पस्केछु आफ्नै नजरमा आज आफै नीच् भए छु थोरै असल र धेरै खराब् बीच् भए छु
Read Full Discussion Thread for this article