Posted by: Yahoooooo December 26, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्ले हो ! लमक लमक चौतारोको धागो पनि नेटोकाटिहाल्नि के फेरि । को को छन् कुन्नि । क्यामेले भन्या जस्तो ग्राफ बनाउन लाको सारै गारो भो एस्पाला हुने जति र आउने जति सबैलाइ साधुबाद
Read Full Discussion Thread for this article