Posted by: CaMoFLaGeD December 26, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
निस दाए! के छ पर्दा पछारी मे। त जे भन्नु मन लाग्छ पुरे दुनियाके साम्ने भन्नुस्। उस दिन तपाएँको साथीले उधारो तिर्छु भनेर लैजानु भए थियो मलाई घुम्ती पछारी और बेस्कन धुलाई दिनुभयो। और मेरो दिनभरको कमाई पनि लैजानुभए थियो। उसदिन से कस्सम खाए छु, अकेले कभी घुम्ती पछारी जान्न! आज तपाईले जो मलाए बुलाइ हाल्नु भो, उस दिनको एक एक मार दिमागमे फिर से घुम्यो। :-)
Read Full Discussion Thread for this article