Posted by: Birkhe_Maila December 26, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
तितौरीलाई मजाओ बिल्केन्वाइट चौतारि बना'को मा धन्देबात् छ! ग्वाँचेलाई मजाओ कथा पस्केकोमा धन्यवाद! भट्टेलाई जन्मदिनको शुभकामना! झिल्के, गौतम बा र कुम्ले लाई जदौ! आफु त यो मक्केओ नलिखुट्टो ले'र एसो हरितालिकेओ गाम तिर लाएको थेँ । सपै भुराभुरि अनपारका रेछन् रमैलो जो भओ गाँठे! लु एउदिन ढिलै भए नि सपैलाई मेरि ख्रिस्टमस!
Read Full Discussion Thread for this article