Posted by: CaMoFLaGeD December 26, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
ग्वाँचेको कथा सार्है राम्रो लाग्यो। लेख्दै गर्नुस् है!! भउते र झिल्केका फुटाहरुनि देखियो! अनुहार चाँहि छोपिएछन्। क्यामरा नै बेइमानी परेपछि कस्को के लाग्छ र, हैन त? आम्बो!!! भउतेपनि निसपाटको ग्याङमा?? लौ बबाल हुने भो! आबो त राहुल ब्रोले म:म: किन्ने मात्र भयो, केटाहरुले प्लेटै झ्याप हान्दिन्छ!! सबै गाउँलेहरुलाई नमस्ते छ!! :-)
Read Full Discussion Thread for this article