Posted by: Amazing December 26, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
भट्टे बुरो अनुहार न दनुवार पान्डव सुनार भन्ने सुन्या छैन, देखाउन मिल्ने भय त छाति खोलेर देखाइन्थ्यो नि तर के गर्नु गौतम बा अब सुत्न लाग्या हो, भोलि बिदा छ त्यसैले रात भरि बस्या, ग्वाचे को कथा पढ्न बाकि नै छ तर म त उसको फ्यान हो, अगृम बधाइ यार। ----------------------- लौ अब चिप्लेटि खेलेर फर्केपछि खिचेको फोटु,
Read Full Discussion Thread for this article