Posted by: Gautam B. December 26, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
मलाई पनि सञ्चै छ मिस! ग्वाँचेको कथा (वस्तविकता) साह्रै मार्मिक छ। सकिरा शेखजस्ता नारीहरु पूज्य हुन्। अलि पहिला पनि कसैद्वारा फ्याँकिएकी, शरीरमा धमिरा लाग्न थालीसकेकी नवजात बालिकालाई अर्की एउटी महान आमाले लगेर पाल्न थालेको समाचार आएको थियो। यो दुनियाका तमाम कुरुपताहरुको बाबजूद, म मानव जातिको सुन्दर भविष्यप्रति अति आशवादी छु। कारण यिनै महान आमाहरु र अरु यस्तै नरनारीहरु हुन्।
Read Full Discussion Thread for this article