Posted by: sayami December 26, 2006
Login in to Rate this Post:
0
?
.
ल मं त भेंडा भएं
तं को त! दरवारको पालुवा कुकुर?
दाजुलाइ सखाप पार्ने, जनतालाइ गोलिले हान्ने।
समयले कहिल्यै जुठो बोल्दैन। यस्ता कुशासकहरु संसारमा कति आए कति गए कति हराए।
अब बांकि राख्दैन कसैले माइलोभाइ कुशासकलाइ।
.