Posted by: Hi_nanu December 25, 2006
well come new year.
Login in to Rate this Post:     0       ?        
नया बर्ष खुसि लिएर आओस हरेक अनुहारमा हासो लिएर आओस उज्यालो दिप लिएर आओस सबैको हातमा सीप लिएर आओस नया तरङ्ग लिएर आओस मेलमिलापको सन्देश लिएर आओस सबै नेपालीको जित लिएर आओस नेपाल आमाको अनुहारमा सदाबहार मुस्कान लिएर आओस Happy New year 2007
Read Full Discussion Thread for this article