Posted by: Rahuldai December 25, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
तारेमाम्, चित्रे को ब्यापक खोजी भा छ, आफ्नो गोजी ख भाछ । क्रीस्मस् मनाउन सबै ब्यस्त, आफु त चिलिम मै मस्त । म:म्: खान नि कसैले बोलाएनन्, मेरो लागि कोही तोलाएनन्। खै के गरम् के गर्म् भो, चौतारिमा के कोरम्, के कोरम् भयो। ल जा, सब लाइ तारेमाम्।
Read Full Discussion Thread for this article