Posted by: CaMoFLaGeD December 25, 2006
Login in to Rate this Post:
0
?
हा हा हा दादा!!
सबैले मेरी क्रिसमस भन्या भएर हो मैले सबैकी क्रिसमस भन्द्या नी।
हैन आजकाल हाम्रो चित्रे कता छ हौ?
:-)