Posted by: CaMoFLaGeD December 25, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
गोताएँ दाई किन एक्लै एक्लै कराउनु भएको? खाना पचेन रे! लोल, लौ मेरै कुरो काट्नुस् हे हे हे अनि खाना रुचला की। पुन्टे दाई, हउरले भुनेर मात्र केहि हुन्न, फुटो देखाम्न परो अनि मात्र डाहले जल्ने हुम की रिसले जलाम्ने हुम भनौला। :पि भट्टेलाई ढिलै भएपनि जन्मदिनको धेरै धेरै शुभकामना!!! सबैलाई मेरी क्रिसमस, तिम्री क्रिसमस, हामी सबैकी क्रिसमस!!! :-)
Read Full Discussion Thread for this article