Posted by: happy days December 25, 2006
हराएका लिटिलवुद्ध वम्जन भेटिए
Login in to Rate this Post:     0       ?        
करिव ९ महिना अगाडीदेखि वेपत्ता वाराका रामवहादुर वम्जन आज फेला परेका छन् । लिटिलवुद्धका रुपमा परिचित वम्जन चारकोशे झाडीस्थीत तपस्यास्थलवाट नौ महिना अगाडी एकाएक हराएका थिए । आज विहान करिव सातवजेतिर पूर्व पश्चिम महेन्द्रराजमार्गमा पर्ने पाँच किलोमिटर भन्ने ठाउँको पिलुवा जंगलमा स्थानीयवासीले वम्जनलाई फेला पारेका थिए । त्यहाँका स्थानीयवासिन्दा पिलुवा जंगलमा घाँस दाउरा गर्न जाँदा वम्जनलाई देखेका थिए । source :namasteeurope.com
Read Full Discussion Thread for this article