Posted by: Poonte December 25, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
कुम्लेलाई डाहले जलाईदिम्? :p हिजो मन्चाँ गीत गा'का हेर्न गईयो। व्यवस्थापक महासय दाईसंग राम्रै चिनजान भ'कोले ईस्टेज पछाडि नि घुस्न पाईयो। सिन्धु मल्लसंग मज्जाले चिनजान अर्न पाईयो! लु जा! :p पख, पख कुम्ले कथा अझै सकेको छैन! कुरो के भएछ भने, आज साँझ चईं यहाँको प्रख्यात नेपाली रेस्टुराँ "हिमालयन याक" मा पनि सिन्धु मल्लको लाईभ कार्जेक्रम गरिने भ'को रैच। अनि हिजो साँझ कुरा हुँदा थाहा पाईयो, वहाँलाई दोहोरीमा काउन्टर दिन लोउने मुन्छेको खाँचो र'च। मलाई सोधे के रे, मैले नि गाईदिम्ला भने! वाह! सिन्धु जी संग दोहोरी गाईयो गाँठे आज याक रेस्टुराँ! थुईक्का खप्पर तर! जोशको बेलाँ होश नभ'र हो के रे, केमेरा लान बिर्सेछु। भिडिओ नि खिच्न पा'को भे त झन् बेश हुन्तो के रे। तर थुप्रैले फोटा भने खिचेका थिए, हात परेसि कुम्ले को कन्चट तताउन यहीं राख्दिम्ला के रे! :p काफल गेडी कुटुक्कै (साँच्ची कै) भैयो भुतुक्कै! (येई भाकाँ गा'को, ल!) हैन ये गाम्ले हो! सबैको सन्तानले डाँडा काँडा ढाक्दिने हो भुने हाँरो सन्तान चईं समुद्राँ डुबोस भन्न खोज्या हो कि के? गुररररररररररररररररररर :D
Read Full Discussion Thread for this article