Posted by: Gautam B. December 24, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
सबै यतै छन् कि किरिसमसको निहुँमा झ्याप् भइसके? पुण्टे बूडाचैं झ्याप् भैसकेकै हुनुपर्छ! राहु बूडालाई छुट्न दिनुहुन्न आर्को पालाचैं। गालउले भनेजस्तै झिल्के बज्जे आ'र पनि कराउला एउछिन्। तर जे भा' नि तिरुले बडा दु:खले बना'को यो चौतारीलाई हराभरा-लटरम्म बनाम्। कुम्लेले हिजो सपनामा नलाई देख्या बेलाँ म चैं किरिसमसको धूनमा दिउँसै हल्का-हल्का चढा'र बसिराथें। अब कथा लेख्न त मन थियो मलाई पनि, तर अचेल आफैं कथा जस्तो भईया छ! हेरौँ, अब दुई-चार दिनको बिदामा केहि लेख्न सकिएला कि।
Read Full Discussion Thread for this article