Posted by: Dada_Giri December 24, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
जिम्माल बुडा: खुइऽऽय! ओ हो तितौरी नानी! ओठ त कालै देख्छु त. हिजो कुम्ले "चुत्रो खान जान्छु जिम्माल बा!" भुन्थ्यो. बज्जेले चुत्रो धेरै खायो कि क्या हो, भन्छु. ल्याओ बाँध यो बजियालाई. तितौरी: हैन के जिम्माल बा, हैन! मरिजाम हैन. श्याम स्वेत चौपारी भे'र ओठै काऽऽलो देखिया होला. कुम्लेले ३ पाथी चुत्रो खायो, खाएन तो त पृथक विषय हो, कुम्ले नै जानोस्.
Read Full Discussion Thread for this article