Posted by: Rahuldai December 24, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
हे राम्! अझै यो बुढोको नाम छुटेछ, यस्पाली चाँही जान जानी, झेल्ली तितौरी! म: म: खान जाम । बरा, चिलिम मात्र तान्दो रहेछ भन्दो हो, सबिता लेखम कि, कबिता लेखम्, सायरी लेखम कि टायरी लेखम्, कथा लेखम कि ब्यथा लेखम्, काजल लेखम कि गाजल लेखम आज। मेरो मुटु क: चिला, क: चिला भा छ ।
Read Full Discussion Thread for this article