Posted by: CaMoFLaGeD December 24, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
राहुलदाई, हा हा हा सन्तानको आशिर्वाद चाँहि दिन्न रे! लोल!! त्यहाँ हेर्नुस त मैले दिएको आशिसमा उनले कस्तो रेस्पोन्स गरेकी छिन्, सेम टु यु रे!! भनेपछि तपाईँलाई नि त्यस्तै रेस्पोन्स आयो भने तपाईँकोपनि सन्तानले डाँडा काँडा ढाक्ने भइहाले नी, खोई कुरा बुझेको?? खाली बुटीको ब्यवस्था गर्यो बस्यो, अनि कसरी हुन्छ? हे हे हे!! (रिसानी माफ है!!) ल!! अहिले नि एउटा एउटा म:म: खादै हो की २० वटै खाइसक्नु भा?? ए गालउ, नयाँ कथा लेख न यार!! :-)
Read Full Discussion Thread for this article