Posted by: Rahuldai December 24, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
तितौरी लाई धन्यवाद है, तारेमाम । सन्तान को अशिर्वाद चाँही दिन्न, मलाई नि चाहिन्छ । कबिता फुरोस्, म:म्: खान पाओस् । बुटी को पछाडि न लागोस्, साझा बाहेक अन्त सन्त आँखा न लागोस् ।
Read Full Discussion Thread for this article