Posted by: gaalab December 24, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
मेरो पनि नमस्कारम्, जदौ, अभिवादन्! अच्छाको चौतारी बनेछ! तितौरीलाई धन्यवाद छ। बिस्तारै बिस्तारै रंगीन छपनी हाल्न पनि जानिहालिन्छ नि! :D अनि यस्तो दामी चौतारी चैं कता'ड ल्या' हो? बरु झिल्के उर्फ आइते रर्फ जंगेले यसचोटि नि नाम सच्याइदिएन भनेर कम्प्लेन गर्नी हो कि! :p अनि मेरो तर्फा'ड नि "सन्तानले डाँडा ढाकोस्" छ है!!! :) साँच्चै अघिल्लो चौतारीमा भउते काजी र सान्कान्छा आ'को देखेर खुसी लायो। अब साहिंला र सिरे नि आउलान् नि! कति बिदेशतिर भासिएलान् त गाँठे! पनि सबैलाई क्रिसमसको शुभकामना तथा नववर्षको अग्रीम शुभकामना!!! अस्तु:॥
Read Full Discussion Thread for this article