Posted by: Tyra December 24, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
राहुलदाइsss जेठोदाइ sss लौ मारेछ मैले कपि पेस्ट गरेर बना' भर हाम्रो ठुल्दाइ को नाम् थप्नै बिर्सि'छु :O लौन अब क्यार्नि होला माफ पाम् है राहुलदाइ यो पल्ट लाइ हात् जोडेर ल _/\_ अनि धन्यबाद् दिने सबै लाइ प्रतिउतर मा मेरो पनि धन्यबाद ! :-) कुम्ले ले चाइ खतरा आशिर्बाद् दिएछन्त हो आबो तिमिलाइ चाइ सेम् टु यु छ ल :D ।
Read Full Discussion Thread for this article