Posted by: Rahuldai December 24, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
तितौरी सँग आज देखि मेरो बोल बन्द, चाल मात्र । नयाँ चौतारीमा यो रहुले लाइ स्वागत नाइँ । बुढो भनेर २-४ जना छुल्याह हरुले के भन्यो, राहुले को नाम काम बिर्सि दिने, घोर अन्याय हो । सब लाई मेरी मात्र होइन तेरी पनि क्रीसमस् है । तारेमा शरण!
Read Full Discussion Thread for this article