Posted by: Yahoooooo December 24, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
चौतारी ३९ वा वा तिरु क्या राम्रो छ । तितौराको कुरा गर्दा मुखै रसाएर आयो । गौतम जि ले भन्या जस्तो मननै रंगीन छ नि हाम्रो गाम्ले हरुको । साह्रै राम्रो पो लाग्यो त । धन्यबात अन्तमा मेरी क्रीसमस आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :प् । चट्पटेको पैसो नतिरेर निकै बबाल भा जस्तो छ नि ?
Read Full Discussion Thread for this article