Posted by: Gautam B. December 24, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
धन्यवाद तिरु नानी नया चौतारीको लागि। चौतारी श्याम-श्वेत हुनु कुनै समस्यै हैन नि, हाम्रा गाम्लेहरुको मननै एकदम रंगीन छ, सब कुरो रंगिईहाल्छ नि त्यसपछि। सबैलाई धेरै-धेरै शुभकामना छ क्रिसमसको।
Read Full Discussion Thread for this article