Posted by: MadDoGG December 23, 2006
Login in to Rate this Post:
0
?
तिमी रुख हौ भने म रुक को हाङा
तिमी भैंसी हौ भने म तिम्रो राङा
तिमी मकै हौ भने म भए घोका
तिमी बाख्री भए म तिम्रो बोका
wah wah wah wah wah wah