Posted by: Gautam B. December 23, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भउतेको गुप्तवासले यस्तो गजब जिनिस निकाल्दिँदो र'छ गाँठे। राम्रो छ भउते, साह्रै राम्रो! क्या गज्जब छन् भाव, शैली, शुरुवात र अन्त्य सबै!
Read Full Discussion Thread for this article