Posted by: miss_ me December 23, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
मेरो गनथन त कता पो पुगेछ । जे भएनि मनपराइ दिनु हुने सबैलाइ अनि चुपचाप पढिदिनु हुने हजुर हरुलाई धेरै धेरै धन्यवाद कुम्ले भाइ -गुनगुनाएको मात्र?! संगित भरेको सुन्ने मेरो रहर रहरै भयो ।:) तिरु! - तिम्रो अघि त्यो गन्थन के BEAUTIFUL हुनत्यो नि । अनि तिम्रो टुक्रा साह्रै राम्रो जिम्माल बा - त्यो गित को लागि हजूर पर्ति आभारी छु। अनि कति उदास कविता लेख्नु भयो नि? ग्वाँचेको कबिता पनि कथा जत्तिकै रसिलो हुदो रे'छ र राहुलदाई अनि अनगिन्ति काँडाको टुक्रा पढेर एकछिन घोरिएर बसे
Read Full Discussion Thread for this article