Posted by: another_nepali December 23, 2006
Why Nepali Democracy Failing?
Login in to Rate this Post:     0       ?        
Dear Friends, नेपालमा प्रजातन्त्र कहिल्यै थिएन। हुदैं नभएको प्रजातन्त्र कसरि फेल हुन्छ? यदि प्रजातन्त्र भन्नुनै सामन्ति दरबारिया र यसका आसेपासेहरु वा भ्रष्ट राजनितिक पार्टि र यसका कार्यकर्ताहरु वा हत्यारा माओबादि र यसका मतियारहरुकै शासन ब्यबस्था हो भने, नेपालिहरु प्रजातन्त्र फेल नै होस् भन्ने चाहन्छन्।
Read Full Discussion Thread for this article