Posted by: Birkhe_Maila December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
ए राता मकै! हन ए जोगि, क्यार्न तेति बिधि बचन र आरोप लाम्छौ हँ मुलाई? यो घाट लाने उमेरा क्यार्न तरुनिआ पछि लाग्दाहुम् राम राम राम! बुढो भएसि जोगिले नि हेप्चन भन्ते हो रेछ। त्यो जुरेलि! कठै हेर्दा नै कल्कलाउँदि बच्चि छे तेस्तोलाई मैले आँखा लाम्दाहुम? नरायण! अनि तो ठुल्नानि? बरा, देखो कि भित्रै देखुन 'बुहारि' भन्न मन लाउछ तेस्तोलाई पाप चिताम्दा हुम? भन्न सक्तैमा जे मन लाउछ तेई नभन जोगि, पाप लाउला! हन ए भाउते र चित्रे कता मरेउ तिमेरु? झट्टै आओ याँ म बुडोलाई पातकी बनाम्ने खडएनत्रे अर्न लाए! हरिशरणम!
Read Full Discussion Thread for this article