Posted by: Juggy December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
अब भएको के भन्दा नि हाम्रा राहुल जेठा अस्ति देखि चौतारीमा लुखुर लुखुर लार हिडि राख्या है। आफु परियो जोगि बन्न हिड्या मान्छेम कर्मले भनु कि कन्नेले गर्दा पुरै चाहि हुन सक्या छैन।। अब जे भे नि आधा जोगि को कर्तब्य त निभाम्ने परो के रे तेहि भे र तेहि बम भोलेको मन्दिराट एक दुइजना आ का जोगिहरुलाइ फकाइ फुलाइ गरेर दुइ सर्को बुटि ले र आए। अब बाटोमा राहुले बुढा भेट भो। बुढा त बाटो छोड्दैन बा, भरौ न भरौ चिलिम भन्छ। म छैन भन्छु बुढो मरिकाटे मान्ने होइन। लु त नि भनेर त्यो बिदेशाट ल्याको भनेको चिलिममा भरेर दे को त बुढा त सेन्टि फ्लाट।। त्याट त म:म: बाहेक केहि नभन्ने। भे न भनेर धोबिनिकोमा लगेर २ प्लेट म:म: नो ख्वाए, अझ म:म: भन्छ बा। अब जोगि संग त्यो भन्दा बढी पैसो काँ ट हुन्थ्यो। जाम् दाइ भनेको मरे मान्ने होइन। झन धोबिनि को पेटिकोट तान्न जान्छ बा।। धोबिनी त 'पुन्टेले भकुर्न नपुग्या *ठास्न्याहरु' भन्दै जंगिन थालिहाली। अब अस्ती भर्खर भौते र पुन्टेको महाभारत देख्या आफ्नो त सातो।।। राहुले बुढा अझै समात्न झम्तिन्छ बा धोबिनि तिर।। आफु चाहि ज्यान जोगाम्न परो भनेर लागियो पाटितिर।। अब आज एकाबिहानै हल्ला पो सुन्छु बा पुन्टेले खोज्दै छन भनेर।। क्यारम क्यारम भो।। तेस छी अलि भेको खात्राक खुत्रक बोकेर लागियो २ ४ महिनाको लागि बाबाधाम तिर पुगेर आम्नु परो भन्दै; शायद त्यो बेला सम्म सामसुन भेहाल्ला कि भन्ने आसमा।। बाटोमा फेरि चित्रे र भौते भेटिए।। जय शम्भु भनेको त केहि भन्दैन दुबै जना। अब नुन खा कुखुरा जस्तो अनुहार ला र भसिराखेका।। के भो भन्दा त एक जनाको जुरेली गाएब छ रे अर्कोको ठुली को खबर छैन रे।। केहि हुन्न धन्दा नमान भनेको त, केटि मात् हराभे त हुन्थ्यो के रे जिम्माल्नी काकि नि रुँदै छिनम जिम्माल बुढा नि ते हि दिन देखि छैन रे घरमा भो त।। शिव शिव के सुन्नु परो यो बेलामा।। त्यो नि तिर्थ जाने बुढेसकाला।।। धत्।।।।...:p चित्रे त हरेस खाइसकेछ खोज्दा खोज्दा।।। मसंगै जोगी बन्छु भनेर छुट्टि।। बल्ल तल्ल सम्झार हिडे म।। तर तेसको होश ठेगाना छैन भन्न त भौतेलाइ जोश राख भन्या छु के रे। अब त्यो आफ्नै होश नभा को के ठेगान।। अब जे हुन्छ शिवजी कै भरोशा।।। जय शम्भु।।।
Read Full Discussion Thread for this article