Posted by: world_map December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
ए राहुलदाइ, हामी पनि तपाइ जस्तै गाम्ले त हौं नि, हामीले पनि दिनमा २० पोस्ट मात्र गर्न पाउँछौं, अब मास्टर्नी दिदीले या अरू कसैले कसरी सोर्स लाउन सक्छन् र भन्या सान् साहुजीलाइ? बरू सीधै तपाइले नै भन्नु भए मान्छ्न् कि त? :P बरू तपाईले हरेक म:म: खाने बित्तिकै 'मैले यौटा म:म: खाएँ' भनेर पोस्ट नगरी, सीधै २० वटा म:म: खाइसकेर बल्ल 'मैले सबै म:म: खाइसिद्याएँ' भनेर पोस्ट गर्नुभए तपाइलाई पोस्टको कोटाको लागि हार गुहार माग्नु नपर्ने हुन्थ्यो कि जस्तो लागिराथ्यो मलाइ अघि देखि नै। :P
Read Full Discussion Thread for this article