Posted by: CaMoFLaGeD December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
निसान्त भैया, तपाई त मलाई माफै करिदिनुस्, उस दिन त्यो हजुरको साथी जो छ के नाम् थियो उसको? हँ बाङ्गे! उसले मलाई अझै पनि उसदिन को अठ्ठन्नी दिनुभएको छैन। मेरो रोजी रोटी हो!! अब त्यो साँवा ब्याज जोरिदिनु भो भने पुरे ३ टक्का ४ आना हुन्छ! फेरि तपाईलाई सानो गौचरनमा गेँद खेल्दा पिला कार्ड दिखाइदियो भनेर नोर्बु दाजुले ३ टक्काको झाल्मुडीको पैसा नै तिर्नु भएन। त म के भन्छु, ठिकै छ, ओ पुरानो बात बिर्सिदिन्छु, पर अहिले उधारो नमाँग्नुस। मेरो बाल बच्चा छ रौतहट मे! बोर्डिङ पढाएछु! रिक्शामे जान्छु उ सबै! उस्को खर्चा पानी पुग्दैन!! और मेरो जानलाई फोरनको सारी लगिदिनु छ अर्को छठ मे। पिरती नानी, जय रामजी कि, तपाईँलाई एकदिन म फोरनको सारि हेराउन लान्छु भृकुटी मन्डबमा। उसदिन तपाईलाई फिरी मे झालमुडी खिलाउछु। :डि :-)
Read Full Discussion Thread for this article