Posted by: CaMoFLaGeD December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
अरे बाफ रे!! पुरै चौतारीमे पोलिटिक्स घुसेछ!! मलाए पोलिटिक्स सार्है मनपर्छ। त उसबेला मैले जब चटपटियाको बेपार करथेँ उस वक्त बहुत आम सभा हुन्थ्यो। मेरो दोनो ठेलामे से पुरे चटपटिया खलास हुन्थ्यो। आजकाल पोलिटिक्समे फिर से राजनिती घुस्यो, सबैजना जनताहेरु नेता भन्दा धेरै अगाडी भासणमा त नतिजा के भो? आमसभामा कोहि न आउने, और मेरो ब्यापार पुरे चौपट!! जय राम जी कि!! :-)
Read Full Discussion Thread for this article